कम्प्युटर होम खाँदबारीले Computer, Printer, Laptop, Electronics तथा Spares Parts अब दराजकोभन्दा कम मुल्यमै दिने भएको छ । २०७० सालदेखि संखुवासभामा शेवा प्रारम्भ गरेको कम्प्युटर होमले  Home Service, Home Delivery Service WhatsApp, Anydesk वा फोनकलबाट सपोर्ट, सामाग्री बिक्री पश्चात After Sale Service दिंदै आएको छ | 

कम्प्युटर होमले डेस्कटप / ल्याप्टप बिक्री, त्यसको पार्टपुर्जा तथा मर्मत, Printer बिक्री, त्यसको पार्टपुर्जा तथा मर्मत, सोलार-इन्भर्टर बिक्री, त्यसको पार्टपुर्जा तथा मर्मत, CCTV क्यामेरा बिक्रAdvertisement, त्यसको पार्टपुर्जा तथा मर्मत, इलेक्ट्रोनिक्स सामाग्री तथा Home Appliances बिक्री तथा मर्मत र कम्प्युटर तालिम (बेसिक देखि एडभान्स्ड कोर्षसम्म) दिंदै आएको छ | 

कम्प्युटर होमले यसै वर्षबाट Online Business को समेत शुरुवात गरेको छ | कम्प्युटर होम संग यदि कसैले काम शुरु गर्न चाहे तलको नं मा सम्पर्क गर्न सकिनेछ | 

Computers Home & Suppliers, Khandbari

(राष्ट्रिय वाणिज्य वैंक संगै मिसन आईटी भएको भवन)

9852049890 (Sales|Support - Ganga Sir)

9768819891 (Sales FrontCounter - Shanti)

9768819892 (Maintenance Head - Aman)

9768819893 (Overall Support- Iswor)